गोरखा भूपू सैनिक संघ (गेसो) को नवनिर्वाचित सभापति कृष्णकुमार राई, कोषाध्यक्ष देवी...

गोरखा भूपू सैनिक संघ (गेसो) को नवनिर्वाचित सभापति कृष्णकुमार राई, कोषाध्यक्ष देवी पुनमगर लगायतका पदाधिकारीहरुलाई नेपाल मगर संघ केन्द्रिय कार्यालयमा स्वागत गरिएको छ।

8
0
SHARE

गोरखा भूपू सैनिक संघ (गेसो) को नवनिर्वाचित सभापति कृष्णकुमार राई, कोषाध्यक्ष देवी पुनमगर लगायतका पदाधिकारीहरुलाई नेपाल मगर संघ केन्द्रिय कार्यालयमा स्वागत गरिएको छ। साथै भेटघाटमा गेसोको समसामयिक सवालमा छलफल गरिएको थियो।

NO COMMENTS

LEAVE A REPLY