नेपाल मगर कर्मचारी संघ केन्द्रीय तदर्थ समितिव्दारा आयोजित भेला कार्यक्रममा प्रमुख अतिथि...

नेपाल मगर कर्मचारी संघ केन्द्रीय तदर्थ समितिव्दारा आयोजित भेला कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरमा राष्ट्र सेवक मगर कर्मचारीहरूलाई..

9
0
SHARE

नेपाल मगर कर्मचारी संघ केन्द्रीय तदर्थ समितिव्दारा आयोजित भेला कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगरमा राष्ट्र सेवक मगर कर्मचारीहरूलाई देश वनाउन निष्पक्ष भूमिका खेली मगर लगायतका उत्पीड़ित बर्ग र समुदायलाई न्याय दिलाउन निर्धक लाग्नुस वाकी पहिचान र अधिकार सहितको संघीय गणतन्त्र नेपाल स्थापना वा समानता सहितको व्यवस्था निर्माणका लागि हामी सदन र सडकमा लडने छौं।साझा देश, राज्य र संविधानका हाम्रो चालु अभियानलाई सहयोग गर्न समेत अनुरोध गर्नु भयो।

NO COMMENTS

LEAVE A REPLY