बैठक सम्बन्धि सूचना

बैठक सम्बन्धि सूचना

20
0
SHARE

बैठक सम्बन्धि सूचना:
—-
नेपाल मगर संघ केन्द्रीय समितिका काठमाडौँमा उपलब्द केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको सहभागितामा निम्न मिति, स्थान र समयमा कार्यालय परिषदको बिस्तारित बैठक हुने भएको हुनाले अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

मिति: २०७३ माघ ७ गते
समय: दिउसो ठिक ३ बजे
स्थान: मगर संघ केन्द्रीय कार्यालय कलंकी

अनुरोधकः
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY