हार्दिक अपिल :नेपाल आमा की छोरी तेरीया मगर लाई यहाँहरुले आ आफ्नो...

हार्दिक अपिल :नेपाल आमा की छोरी तेरीया मगर लाई यहाँहरुले आ आफ्नो मोबाइल बाट SMS र इन्टरनेटबाट Login गरेर भोटीङ्ग गरि सहयोग गरिदिनुहुन

135
8
SHARE

हार्दिक अपिल
—-

16143531_1441714479204444_3167041555507273376_o
नेपाल आमा की छोरी तेरीया मगर भारतीय टेलिभिजन Colors TV ले सञ्चालन गरेको Jhalak-Dikkhala-Jaa मा भएको नृत्य प्रतियोगिताको अन्तिम फाइनलमा पुगेकी यहाँहरुलाई सर्वविदितै छ । उक्त प्रतिस्पर्धामा नेपाली माटोको प्रतिनिधी तेरिया मगर लाई यहाँहरुले आ आफ्नो मोबाइल बाट SMS र इन्टरनेटबाट Login गरेर भोटीङ्ग गरि सहयोग गरिदिनुहुन देश–विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा नेपाल मगर संघ केन्द्रीय समिति हार्दिक अनुरोधका साथ यस अपिल गरिन्छ । धन्यवाद ।
SMS Voting System:
Go to SMS Compose and type TER and send to 56882
Online Voting System:
Login http://www.colorstv.com/mena/jhalak-dikhhla-jaa

15994392_1441714169204475_2160035100013657783_o
—–
नबीन रोकामगर ___________ज्ञानेन्द्र पुनमगर
अध्यक्ष ________________महासचिव

 

8 COMMENTS

    • android चलाउनु हुन्छ भने turbo vpn downlaod गर्नुहोस र india select garnuhos. अब browser ma गइ भोट दिनुहोस. कुनै पनि mobile ma aa-aafnai os vpn/proxy apps haru hunchan tesai gari download gari india select garepaxi barrier hatera jaanxa ani vote garna milne banaudaxa.

  1. म पाल्पा बाट .मैले laptop बाट गर्न खोजेको मिलेन | उपाय छ कि ?

    • laptop बाट गर्नु परे proxy server websites हरु बाट गर्नुहोला. google ma indian proxy websites type garnuhola ra kunai indian proxy website bata url lekhne blank space ma gai भोट दिनु पर्ने लिंक type garnuhos ani vote dinuhos.
      OR
      कुनै पनि BROWSERS हरुको आ आफ्नै ADON हुन्छ कुनै पनि browser ko “proxy adon” search garnuhos download gari country ma “india” select garnuhos ani vote दिने link type garnuhos. ra vote dinuhos.

  2. मेरो दुइ -दुइ ओटा gmail आइडी ra Twitter id छ कसरि भोट गरु ? एक पटक login गरे फेरी पुरानै आइडी देखाको छ

    • जस्तै तपाई opera नामक browser बाट पहिलै gmail मा login हुनुभएको छ अथवा भोट गर्ने बेला gmail मा login गर्नुभएको छ भने logout मा click गर्नुहोला यसरी गर्दा पनि कहीले काही पुरानै आइडी लिएको हुन्छ त्यसैले सबै भन्दा राम्रो opera browser मै गएर gmail बाट logout गर्नु होला र अर्को gmail id login गर्नुहोला र फेरी भोट गर्ने page मा जानुहोला.

    • प्रत्यक आइडी बाट १००/१०० भोट गर्न मिल्छ तसर्थ तपाइले ३ ओटा आइडी बाट ३०० भोट गर्न सक्नुहुन्छ |

LEAVE A REPLY