मगर राजनैतिक राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाण्डौंमा सम्पन्न।

मगर राजनैतिक राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाण्डौंमा सम्पन्न।

9
0
SHARE

मगर राजनैतिक राष्ट्रिय सम्मेलन भव्यताका साथ काठमाण्डौंमा सम्पन्न।कार्यक्रम बरिष्ठ पहिचानवादी नेता माननीय सांसद अशोक कुमार राई ज्यूले गर्नु भयो।बक्ताहरूमा डा. प्रा. ओम गुरूङ रेशम गुरूङ स्रबण थारू बुध्द छिरीङ लामा संजु हाङ लिम्वु माननीय सांसद डि बी नेपाली बम कुमारी बुढा मगर सुरेश आले मगर नित्य नन्द ताजपुरीया रामसिंह स्रीस मगर संघीयताका बिश्लेसक राजेन्द्र श्रेष्ठ लगायत हुनु हुनथ्यो ।उक्त सम्मेलनले क्लस्टर सहितको एकीकृत मगरात स्वायत्त प्रदेश स्थापना र मगर लगायत आदिवासी जनजाति, मधेशी, मुस्लिम, शिल्पी र उत्पीड़ित बाहुन क्षेत्री खस समुदायको राजनैतिक अधिकार तथा देशको वास्तविक रक्षा गर्दै समृद्ध साझा देश र राज्य निर्माणका लागि मगर वा मगरातका नागरिकले अन्य पहिचान पक्षधरसंग मिलेर मगरात आन्दोलन अगाडी वढाउने साथ साथै मगरात माटोको रक्षाका लागि मर्न परे मर्ने वा लड्न परे लड्ने प्रतिबद्धता जाहेर।
नवीन रोका मगर
अध्यक्ष

NO COMMENTS

LEAVE A REPLY