हार्दिक श्रद्धाञ्जली !

हार्दिक श्रद्धाञ्जली !

14
0
SHARE

हार्दिक श्रद्धाञ्जली !
——
नेपाल मगर संघ जिल्ला समिती भक्तपुरका सकृय सदस्य तथा अनन्य मित्र याम सिन्जालीमगरको यहि मिति २०७३ पौष १९ गतेका दिन असामहिक निधन भएको दु:खद खबरले म लगायत सिङ्गो नेपाल मगर संघ मर्माहत भएको छ । यस दुखद घडीमा स्वर्गीय यम सिन्जालीमगरको मृताआत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तब्ध परिवारजन प्रती हार्दिक समवेदना सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
—-
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिती

NO COMMENTS

LEAVE A REPLY