हार्दिक निमन्त्रणा !

हार्दिक निमन्त्रणा !

4
0
SHARE

हार्दिक निमन्त्रणा !
—–
नेपाल मगर संघ केन्द्रिय समितिले तपशिल बमोजिमको मिति र स्थानमा निम्न कार्यक्रमहरुको आयोजना गर्दैछ यहाहरु सबैलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ ।
—-
क) मगर शिक्षकहरुको रास्ट्रीय भेला
स्थान: संघको केन्द्रिय कार्यालय कलंकी काठमाडौँ
मिति: २०७३ पौष २३ गते, बिहान ११ बजे
—–
ख) मगरात रास्ट्रीय राजनीतिक सम्मेलन
स्थान: प्रज्ञा भवन कमलादी काठमाडौँ
मिति: २०७३ पौष २६ गते, बिहान ११ बजे
—–
ग) मगर-माघेसकराती बिशेष शुभकामना कार्यक्रम
स्थान: खुल्ला मन्च, काठमाडौँ
मिति: २०७३ ,माघ १ गते, बिहान १० बजे देखि।
—–
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY