मगरात रास्तृय सम्मेलन पौष २६ गते हुने !

मगरात रास्तृय सम्मेलन पौष २६ गते हुने !

18
0
SHARE

मगरात रास्तृय सम्मेलन पौष २६ गते हुने !
—-
नेपाल मगर संघ केन्द्रीय समितिले यहि मिति २०७३ पौष १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने भनिएको “मगरात रास्तृय सम्मेलन” प्राबिधिक कारणले गर्दा पौष २६ गते काठमाडौं मा हुने गरि सारिएको छ ।
जनसहभागिताका लागी काठमांडौमा रहेका मगर सँघ काठमांडू, ललितपुर भक्तपुर जिल्ला समितिबाट कम्तिमा २००/२०० जना, संघको भातृसस्था महिला संघबाट १०० जना, विद्यार्थी संघबाट १०० जना, सम्पर्क समन्वयबाट १०० जना, युवा संघबाट ५० जना, भूपू सैनिक प्रहरी संघबाट ५० जना, धादिङ जिल्ला समितिबाट १०० जना, काभ्रे जिल्ला समितिबाट १०० जना, नुवाकोट जिल्ला समितिबाट १०० जना, सिन्धुपाल्चोक जिल्ला समितिबाट ५० जना, रसुवा जिल्ला समितिबाट ५० जना, मकवानपुर जिल्ला समितिबाट ५० जना, चितवन जिल्ला समितिबाट ५० जना, प्रस्तावित मगरात प्रदेशका जिल्ला समितहरुबाट १०/१० जना, र देशभरिका जिल्लाबाट ३/३ जना सहभागिता हुनका लागि निर्देशन जारी गर्ने निर्णय गरिएको छ । मगरात राष्ट्रिय सम्मेलनमा इतिहास, भाषा विज्ञहरुद्धारा मगरात सम्बन्धी कार्यपत्र प्रस्तुतिकरण गरि निर्चोडमा पुगी घोषणा पत्र जारी गरिने जानकारी गर्दछौ।
२०७३ पौष २६ गते काठमाडौं मा आयोजना हुने “मगरात रास्तृय सम्मेलन” मा यहाहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछु
—-
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर सङ्घ

NO COMMENTS

LEAVE A REPLY