हार्दिक समवेदना

हार्दिक समवेदना

8
0
SHARE

हार्दिक समवेदना

नेपाल मगर संघ, केन्द्रीय समितिका सदस्य खगेन्द्र पुनमगर को ममतामयी आमा जैकला पुनमगर को यहि मिति २०७३ पौष ४ गतेका दिन दुखद निधनको खबरले नेपाल मगर संघ अत्यान्त ममर्हात बनेको छ । स्वर्गिय आमा जैकला पुनमगर प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै यस दुखद घडीमा शोकमा डुब्नु भएका सम्पूर्ण परिवारजन र इस्टमित्र तथा आफन्तजनहरु प्रति धैर्यधारण गर्ने शक्तिको कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।

नबीन रोकामगर (अध्यक्ष)
ज्ञानेन्द्र पुनमगर(महासचिव)
तथा
नेपाल मगर संघ केन्द्रीय समिति परिवार

NO COMMENTS

LEAVE A REPLY