नेपाल मगर संघ मगरात संघर्ष समिति र संयुक्त मगर मन्चको आयोजनामा चालु...

नेपाल मगर संघ मगरात संघर्ष समिति र संयुक्त मगर मन्चको आयोजनामा चालु एकिकृत मगरात प्राप्ति मगरात अभियान कास्की रोल्पा बाग्लुङ हुदै पाल्पामा “मगरात जनसभा ” २०७३ साल पौष ८ गते भव्यता का सम्पन्न ।

40
1
SHARE
nepal magar asssociation, nepal magar sangh
nepal magar asssociation, nepal magar sangh

नेपाल मगर संघ मगरात संघर्ष समिति र संयुक्त मगर मन्चको आयोजनामा चालु एकिकृत मगरात प्राप्ति मगरात अभियान कास्की रोल्पा बाग्लुङ हुदै पाल्पामा “मगरात जनसभा ” २०७३ साल पौष ८ गते भव्यता का सम्पन्न ।मगरात जनसभालाई संवोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नवीन रोका मगर ले प्रस्तावित 4 नम्बर प्रदेशको मगरात क्लस्टर बचाउदै मगरात स्वायत्त प्रदेश स्थापना लगायतका उत्पीड़ित बर्ग समुदायको मुद्दाहरू संवोधन गराउन जीवन मरणको निर्णायक लडाईमा मगरातका जनता र संसार भरीका मगरररूलाई सहभागिता वा सहयोगकेा लागि अाब्हान गर्नु भयो।पहिचान र अधिकार बिरोधीहरू संघीयता र गणतन्त्रलाई खारेज गर्ने पक्ष भएकाले जनताले समयमा चिनेर मण्डले राष्ट्रवादीलाई पतासाफ गर्नु पर्ने जिकिर गर्नु भयो ।मगरात अभियान- जिन्दाबाद ।जय मगरात नेपाल ।।।

1 COMMENT

LEAVE A REPLY