मगर संघ बेलायतको उपाध्यक्ष लाई स्वागत ! (२०७३ पौष ९ गते)

मगर संघ बेलायतको उपाध्यक्ष लाई स्वागत ! (२०७३ पौष ९ गते)

10
0
SHARE

मगर संघ बेलायतको उपाध्यक्ष लाई स्वागत !
——
नेपाल मगर संघ केन्द्रीय कार्यालय कलन्कीमा मगर संघ यूकेका उपाध्यक्ष अनिता रानामगर तथा सल्लाहकार कुमार रानामगर लाई स्वागत गरिएको छ ।
स्वागत तथा भेटघाट कार्यक्रम केन्द्रीय कार्यालयको सभाहलमा आज (२०७३ पौष ९ गते) सम्पन्न गरिएको छ । यस कार्यक्रममा संघ केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष गङ्गा खासुमगर, महासचिव ज्ञानेन्द्र पुनमगर, सचिब रेनुका काउचामगर, के.स. जिबन थापामगर, सास्कृतिक सङ्घ अध्यक्ष कबि मगर, सम्पर्क-समन्वय महासचिव होमराज खपाङ्गी मगर, काठमाडौं अध्यक्ष दब गर्बुजामगर, उपाध्यक्ष रघु थापामगर, युवा सङ्घ बरिस्ठ उपाध्यक्ष माया हिस्कीमगर, विभिन्न इकाई समितिका अध्यक्षहरु र मगर अभियानता हरुको सहभागिता रहेको थियो ।

NO COMMENTS

LEAVE A REPLY