पौष ८ गते पाल्पा जाऔ । मगरात जनसभामा सहभागी होऔं ।।

पौष ८ गते पाल्पा जाऔ । मगरात जनसभामा सहभागी होऔं ।।

13
0
SHARE

पौष ८ गते पाल्पा जाऔ ।
मगरात जनसभामा सहभागी होऔं ।।
—–
नेपाल मगर संघ केन्द्रीय समितिले आयोजना गरेको मगरात प्राप्ति राष्ट्रिय अभियान अन्तरगत आज मितिः २०७३ पौष ८ गते ऐतिहासिक मगरात भूमि पाल्पा तानसेनमा बृहत मगरात जनसभाको आयोजना गरेको छ सहभागिताका लागि सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौ ।
स्थानः टुडिखेल तानसेन पाल्पा
समयः बिहान ११ बजे
—–
अनुरोधकः
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY