हार्दिक निम्तो !

हार्दिक निम्तो !

7
1
SHARE

हार्दिक निम्तो !
—————–
प्रस्तावित ४ नम्बर प्रदेशको समर्थनमा नेपाल मगर संघले निम्न मिति र समय मा मगरात भेलाहरु आयोजना गर्दै छ । उपस्थितिका लागि सबैलाइ हार्दिक निम्तो गर्दछौं ।
प्रस्तावित ४ नम्बर प्रदेशमा धवलागिरीको सबै जिल्ला, गण्डकीको सबै जिल्ला, लुम्बिनीको गुल्मी, पाल्पा, अर्घाखाँची र नवलपरासीको पहाड़ी क्षेत्रहरू र राप्तीको रोल्पा, प्युठान र रुकुमको पुर्वीभाग आदि गरेर १७ वटा जिल्ला पर्ने गरि प्रस्तावित गरिएको छ ।
@ राप्तीको रोल्पामा, मिति २०७३ मङ्सिर ३० गते
@ धवलागिरिको बागलुंगमा, मिति २०७३ पौष ६ गते
@ लुम्बिनीको पाल्पा मा मिति २०७३ पौष ८ गते
@ केन्द्रीय स्तरको कार्यक्रमः
—–स्थान, प्राज्ञ भवन कमलादी काठमाडौं
—–मितिः २०७३ पौष १३ र १४ गते
————
आयोजकः
नेपाल मगर संघ, केन्द्रीय समिति

1 COMMENT

LEAVE A REPLY