पोखरामा मगरात जनप्रदर्शन !

पोखरामा मगरात जनप्रदर्शन !

16
4
SHARE

पोखरामा मगरात जनप्रदर्शन !
प्रस्तावित ४ नम्बर प्रदेशको समर्थनमा नेपाल मगर संघ ले गरेको आज पोखरामा जनप्रदर्शनमा सम्पन्न गरेको छ । प्रस्तावित ४ नम्बर प्रदेशमा धवलागिरीको सबै जिल्ला, गण्डकीको सबै जिल्ला, लुम्बिनीको गुल्मी, पाल्पा, अर्घाखाँची जिल्लाहरू र राप्तीको रोल्पा, प्युठान र रुकुमको पुर्वीभाग आदि क्षेत्र पर्ने गरि प्रस्तावित गरिएको छ ।

14522688_10207098709180933_4129158683465274457_n 15319133_10207098706620869_1468286038374501898_n 15349565_10207098707420889_763767913811009442_n

4 COMMENTS

LEAVE A REPLY