हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

13
0
SHARE

हार्दिक निमन्त्रणा

नेपाल मगर संघ केन्द्रीय समितिले निम्न मिति, स्थान र समयमा “मगरात स्वायत्त प्रदेशको सिमाना”का सम्बन्धमा रणनीतिक तर्जुमा कार्यक्रमको आयोजना गरेको हुनाले सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ ।
मितिः २०७३ मंसिर २० गते
स्थानः युनियन हाउस, अनामनगर काठमाडौं
समयः दिउसो ठिक २ बजे ।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY