मगरात भेला सम्बन्धी सूचना

मगरात भेला सम्बन्धी सूचना

39
0
SHARE

मगरात भेला सम्बन्धी सूचना

नेपालमा पहिलो पटक सामाजिक सस्था नेपाल मगर संघ केन्द्रीय समितिले २०६७ साल मंसिर २५ गते पहिलो पटक पाल्पाको तानसेनमा मगरात स्वायत्त प्रदेश घोषणा गरेको दिवसको निरन्तरता र दवाव स्वरुप निम्न मिति, स्थान र समयमा बृहत मगरात भेलाको आयोजना गरिएको हुनाले सहभागिताका लागि सम्बन्धीत सबैलाई यस सूचना गर्दछौ ।
(साथै गण्डकी, लुम्बिनी, राप्ती र धवलागिरी अञ्चलको सबै जिल्ला समितिबाट एक जना महिला सहित ३/३ जना सहभागिता हुने र संघको केन्द्रीय पदाधिकारी र सदस्यहरु सबै सहभागि हुने)
मितिः २०७३ मंसिर २५ गते शनिबार
स्थानः पोखरा कास्की
समयः बिहान ११ बजे ।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY