बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

7
0
SHARE

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

15194443_1352751711434055_1105564806382713203_o
नेपाल मगर संघ केन्द्रिय समितिका संरक्षकहरु (उत्तम पुनमगर, क्या यामबहादुर बुढाथोकी र झकबहादुर थापामगर, लंकमान रोकामगर, गौंबहादुर आलेमगर, बालराम घर्तीमगर, लोक बहादुर थापामगर, एम.एस. थापामगर, भिमकुमारी बुढामगर, बाबुराम रानामगर, खिलध्वज थापामगर, हङकङ रानामगर, क्या. देउबहादुर रानामगर), सल्लाहाकारहरु (संयोजक महेन्द्र थापामगर, सुरेश आलेमगर, बमकुमारी बुढामगर, मानबहादुर बुढामगर, कुमार थापामगर, रामचन्द्र थापामगर, शिवलाल थापामगर…………… लगाएतका) र संघको भात्री सस्था नेपाल मगर सास्कृतिक संघको नवनिर्वाचित पदाधिकारी/ सदस्यहरु र रास्ट्रीय बिमा सस्थानको निर्देशक सुरेन्द्र थापामगर र उसु खेलको स्वर्णपदक बिजेता निमा घर्तीमगर लाई आज काठमाडौँमा एक कार्यक्रमका बीच “बधाई तथा शुभकामना” प्रदान गरिएको छ। 15235799_1352753781433848_1469794351637727515_o15167586_1352754081433818_6746787396876072644_o15168935_1352752321433994_4363754477650298821_o
पुर्व अर्थ मन्त्री बर्षमान पुनमगरको प्रमुख आतिथ्यता, पुर्व मन्त्री बालाराम घर्तीमगर, पुर्व मन्त्री एम एस थापामगर, सल्लाहकार संयोजक तथा संघको निवर्तमान अध्यक्ष महेन्द्र थापामगर, सल्लाहकार बमकुमारी बुढामगर र पुनमगर समाजको केन्द्रिय अध्यक्ष हर्कबहादुर पुनमगरको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता संघको केन्द्रिय अध्यक्ष नबिन रोकामगरले, स्वागत मन्तब्य संघको उपाध्यक्ष गङ्गा खासुमगरले र कार्यक्रमको संचालन संघको महासचिव ज्ञानेन्द्र पुनमगरले गर्नु भएको थियो ।

महासचिव
नेपाल मगर सघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY