हार्दिक निमन्त्रणा !

हार्दिक निमन्त्रणा !

2
0
SHARE

हार्दिक निमन्त्रणा !

नेपाल मगर संघ केन्द्रीय समितिका केन्द्रीय संरक्षकहरु, सल्लाहकारहरु र नेपाल मगर सांस्कृतिक संघका नव निर्वाचित पदाधिकारी तथा सदस्य लगायतका बिशिस्ट महानुभावहरूलाई संघव्दारा “बधाई तथा शुभकामना कार्यक्रम” निम्न मिति स्थान र समयमा आयोजना गरिएको हुनाले यहांहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
मिति:२०७३ मंसिर १३ गते
स्थान: प्रज्ञा प्रतिस्थान, कमलादी काठमाण्डौं
समय: दिनको १२:00 बजे
प्रमुख अतिथि: माननीय पुर्ब अर्थमन्त्री बर्षमान पुन मगर(अनन्त )

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY