बैठक सम्बन्धी सूचना !

बैठक सम्बन्धी सूचना !

55
0
SHARE

बैठक सम्बन्धी सूचना !

नेपाल मगर संघ केन्द्रीय समितिको नियमित चौथो पुर्ण बैठक निम्न मिति समय र स्थानमा बस्ने भएको हुनाले संघको सम्पुर्ण केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र पदेन सदस्यहरूलाई अनिवार्य उपस्थिति का लागि हार्दिक अनुरोध सहित यो सुचना गर्दछु ।
मिति: २०७३/०८/१५ गते बुधबार
समय: बिहान १० बजे ।
स्थान: बर्दिवास, महोत्तरी ।
(साथै २०७३ मंसिर १६ गते बिहिबार बर्दिवास मै जनकपुर स्तरिय प्रशिक्षण कार्यक्रम बिहान १० बजे देखी हुने समेत जानकारी गर्दछु)

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY