नेपाल र नेपालीको शीर निहुरीने खालको जीवन र जोया काण्डको सत्य तथ्य...

नेपाल र नेपालीको शीर निहुरीने खालको जीवन र जोया काण्डको सत्य तथ्य घटना बाहिर ल्याउन नेपाल मगर संघ केन्द्रीय समितिव्दारा छानवीन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरी सकेको छ…

20
0
SHARE

नेपाल र नेपालीको शीर निहुरीने खालको जीवन र जोया काण्डको सत्य तथ्य घटना बाहिर ल्याउन नेपाल मगर संघ केन्द्रीय समितिव्दारा छानवीन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरी सकेको छ। नेपाल मगर संघ लगायतका व्यक्ति व्यक्तित्वहरूको पहलकदमीमा जोयालाई नेपाल फिर्ता गर्न देश सफल भएको छ।फेरी जीवन र जोया हिजो मंसिर 1 गतेका दिन बिबाह दर्ताका लागि चितवन गएर अदालतमा प्रक्रिया भई रहेको अवस्थामा छानबीन समितिका सदस्य वा पत्रकार महेश राना मगर लगायतलाई जीवन र जोया काण्डमा बिरोध गरेको भनी चितवन प्रशासनले गिरफ्तार गरेकोमा घोर आपत्ति जनाउदै बिनासर्त तुरन्त रिहा गर्न जोडदार माग गर्दछौं।यदि कुनै पनि बहानामा रिहा नगरे नेपाल मगर संघ र नेपाल देश र नेपाली स्वाभिमान रक्षा गर्न चाहने जानताहरू आन्दोलन गर्न बाध्य हुनेछ।जसबाट निस्कने कुनै पनि परिणाम चितवन प्रशासन,आदर्श नारी संस्था र राज्य हुनु पर्नेछ।


नबीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY