नेपाली र नेपालकाे शिर झुकाउने खालको जीवन जाेया काण्डले देशलाई..

नेपाली र नेपालकाे शिर झुकाउने खालको जीवन जाेया काण्डले देशलाई..

16
0
SHARE

नेपाली र नेपालकाे शिर झुकाउने खालको जीवन जाेया काण्डले देश लाई तताउँदै संसार भरी हल्ली खल्ली भई रहेको अबस्थामा नेपाल मगर संघ केन्द्रीय समिति लगायतका संघ, संस्थाहरु हाल संयुक्त राज्य अमेरिका मा रहनु हुने अाङ कामी शेर्पा, हाल नेपाल मा रहेका कामे मगर पत्रकार महेश रानामगर लगायत स्वदेश तथा बिदेश मा रहनु भयका संपूर्ण नेपाली शुभ चिन्तकहरुकाे सहयोग र समर्थनले जीवन जाेया दुई जना नेपालकाे सन्तान लाई अाज २०७३ साल कार्तिक २६ गते शुक्रबारका दिन नेपाल फिर्ता गर्न सफल भएका छाैं । साथै नेपालकाे बुहारी जाेया र नेपाली सन्तान लाई नेपाल देशले पाल्न सक्छ । भनी बिश्व सामु देशले अाफ्नाे शिर ठाडो पार्दै संसार लाई नयाँ संदेश दिएको छ। संघको यो ऐतिहासिक कदमले नेपालीहरुकाे स्वाभिमान उच्च भएको छ। जाेया लाई नेपाल सरकारले गरेको प्रतिबन्ध तुरुन्त फिर्ता गरेर स्वागत गर्न समेत अनुरोधका साथ दाेषी लाई कडा कारबाही गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गर्न चाहान्छाैं । अन्त मा संपूर्ण सहयोगी संघ, संस्था, निकाय र ब्याक्ती ब्याक्तित्वहरु लाई हार्दिक धन्यवाद दिन चाहान्छाैं !!!
नवीन राेकामगर
………………………………..
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY