हार्दिक समवेदना !

हार्दिक समवेदना !

8
0
SHARE

हार्दिक समवेदना !

नेपाल मगर संघ, जिल्ला समिति नवलपरासीका अध्यक्ष श्री लुमबहादुर खाम्चामगर ज्यु को ममतामयि अामा यनिसरा खाम्चामगरको मिति २०७३ कार्तिक १६ गते रात्रि अाकाश्मिक निधन भएकोमा संघको केन्द्रिय समिति मर्माहत भएको छ । यस दुखद घडिमा मृतअात्माको चिर-शान्तिको कामना गर्दै, शोकाकुल परिवारजनमा धर्यधारण गर्ने शक्ति उनै भगवान गौतमबुद्धले प्रदान गरुन भन्दै हार्दिक समवेदना ब्यक्त गर्दछु।

ज्ञानेन्द्र पुनमगर
महासचिव
नेपाल मगर संघ, केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY