हार्दिक निमन्त्रणा !

हार्दिक निमन्त्रणा !

31
0
SHARE

हार्दिक निमन्त्रणा !

मगर समुदायको इतिहास सङ्ग जोडिएको तर अहिले हिन्दुकरण गरि तोडमोड गर्न खोजिएको मगर समुदायको एतिहासिक सास्कृतिक चाड “शुभ तिहार-२०७३” को उपलक्ष्यमा नेपाल मगर संघ केन्द्रीय समितिले बिगतको बर्षमा जस्तै यस बर्ष पनि “शुभकामना आदान प्रदान कार्यक्रम” निम्न मिति स्थान र समयमा आयोजना गरेको हुनाले यहाको गरिमामय उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछौ ।
मिति: २०७३/०७/१२ गते शुक्रबार
स्थान: मगर सेवा समाज, ललितपुर को कार्यालय, रानिभु तिखेदेवल ।
समय: बिहान ११ बजे ।

अनुरोधक:
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY