मगरात प्रर्दशनमा सहभागिता सम्बन्धी सूचना

मगरात प्रर्दशनमा सहभागिता सम्बन्धी सूचना

37
0
SHARE

मगरात प्रर्दशनमा सहभागिता सम्बन्धी सूचनाः

मगरहरुको साझा अधिकारवादी सस्था नेपाल मगर संघ केन्द्रीय समिति र नेपालका सबै राजनैतिक पार्टीसंग आवद्ध मगर संघहरुको संयुक्त मोर्चा संयुक्त मगर मंचको संयुक्त आयोजनामा निम्न मिति, स्थान र समयमा “बृहत मगरात प्रर्दशन कार्यक्रम” हुने भएको हुनाले यहाँको आ–आफ्नो सस्थाबाट झण्डा व्यानर सहित अधिकातम सहभागिताका लागि हार्दिक अनुरोध सहित यस सूचना गर्दछौ ।
..
मितिः २०७३ असोज १९ गते
स्थानः माइतीघर मण्डला काठमाडौ
समयः बिहान ठिक ११ बजे ।
..
अनुरोधकः
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY