बैठक सम्बन्धी सूचना !

बैठक सम्बन्धी सूचना !

15
0
SHARE

बैठक सम्बन्धी सूचना !

नेपाल मगर संघको काठमाडौं उपत्यकामा कृयाशिल मगर संघ-सस्थाहरु (सबै भातृसस्थाहरु, संघको जिल्ला समितिहरु, आबद्ध सस्थाहरु) को सबै पदाधिकारीहरुको बिचमा समसामयिक सवालमा हुने संयुक्त बैठक केन्द्रीय कार्यालय कलन्की काठमाडौंमा २०७३ अशोज १३ गते दिउसो १ बजे आयोजना गरिएको हुनाले अनिवार्य उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछौ ।

ज्ञानेन्द्र पुनमगर
महासचिव-नेपाल मगर संघ, केन्द्रीय समिती ।

NO COMMENTS

LEAVE A REPLY