नेपाल मगर संघ केन्द्रीय समितिको संयोजनमा विभिन्न राजनैतिक दल..

नेपाल मगर संघ केन्द्रीय समितिको संयोजनमा विभिन्न राजनैतिक दल..

27
0
SHARE

नेपाल मगर संघ केन्द्रीय समितिको संयोजनमा विभिन्न राजनैतिक दल संबध्द मगर जातिय मोर्चाहरूको साझा मोर्चा संयुक्त मगर मन्चको तर्फबाट स्थानीय निकाय पुनर्संरचनामा गाऊ पालिका र नगर पालिका निर्माण गर्दा जातिय भाषिक सांस्कृतिक र भौगोलिक सघनतालाई मिलाएर राख्नु पर्ने साथै नामांकन पनि स्थानीय मौलिक भाषामा राखी संरक्षित क्षेत्र बिशेष क्षेत्र र स्वायत्त क्षेत्र लगायत एकीकृत मगरात स्वायत्त प्रदेशको समेत माग राख्दै आयोगमा मागपत्र पेश गरियो।यहि अनुसार प्रत्येक जिल्लामा अभियान चलाउन बिशेष अनुरोध छ ।
नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY