स्वर्गीय खपाङ्गीको शोक सभा भोली विश्वभरमा हुदै

स्वर्गीय खपाङ्गीको शोक सभा भोली विश्वभरमा हुदै

22
0
SHARE

स्वर्गीय खपाङ्गीको शोक सभा भोली विश्वभर मा हुदै:

नेपाल मगर संघ केन्द्रीय समितिको पूर्व अध्यक्ष गोरेबहादुर खपांङ्गीमगरको असामयिक निधन भएको पाँचौ पुण्यतिथिको दिन यहि मिति २०७३ भाद्र १५ गते (भोली) देश-विदेशमा एकै दिन “शोक सभा” आयोजना हुदैछ।
र भोली बिहान ११:३० बजे काठमाडौँ उपत्यकामा नेपाल मगर संघले ललितपुर सेवा समाजको भवन ललितपुरमा आयोजना गर्दैछ। त्यसै गरि नेपाल मगर संघको सबै जिल्ला शाखाहरु, गाउ/नगर प्रारम्भिक समितिहरुले र विदेश शाखा/सस्थाहरु सबैले भोली नै “शोक सभा” को आयोजना गर्दैछन ।
आफुलाई पाएक पर्ने स्थानमा सहभागी हुनुहुन् सबै पत्रकार मित्रहरु, नागरिक समाज, राजनीतिक कर्मीहरु,र खपांगीको आफन्तजन, शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछौ।
…..
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ
मितिः २०७३ भाद्र १४

NO COMMENTS

LEAVE A REPLY