हार्दिक श्रदान्जली !

हार्दिक श्रदान्जली !

25
0
SHARE

हार्दिक श्रदान्जली !

नेपाल मगर संघका पूर्व अध्यक्ष, पूर्व मन्त्री, आदिवासी जनजातीहरु र आम उत्पीडित समुदायका सर्वमान्य नेता गाेरेबहादुर खपाङ्गीमगरकाे शनिबार राति १०ः२० बजे न्यूराे अस्पतालमा निधन भएकाे खबरले स्तब्ध भएकाे छु । यस शाेककाे घडीमा शाेकसन्तप्त परिवारजनमा समवेदना तथा स्वर्गीय खपाङ्गीप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछु ।
….
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY