नेपाल मगर संघका पुर्ब केन्द्रीय अध्यक्ष तथा पुर्ब माननीय मन्त्री वा नेपालको...

नेपाल मगर संघका पुर्ब केन्द्रीय अध्यक्ष तथा पुर्ब माननीय मन्त्री वा नेपालको चर्चित नेता गोरे बहादुर खपाङ्गी मगर ज्यूको आज 2073 साल भाद्र 11 गते शनिवारका दिन..

21
0
SHARE

नेपाल मगर संघका पुर्ब केन्द्रीय अध्यक्ष तथा पुर्ब माननीय मन्त्री वा नेपालको चर्चित नेता गोरे बहादुर खपाङ्गी मगर ज्यूको आज 2073 साल भाद्र 11 गते शनिवारका दिन न्युरो अस्पताल बासबारी काठमांडौमा राती 10:00 बजेर 22 मिनेट जादा दुःखद निधन भएको जानकारी गराउदै नेता खपाङ्गीप्रति भावपूर्ण श्रद्धान्जली सहित शोक सन्तप्त परिवार, मगर समुदाय लगायतका सम्पुर्ण शुभ चिन्तक महानुभावहरूमा संघको तर्फबाट गहिरो संबेदना व्यक्त गर्दछौं।सम्पुर्ण महानुभावहरूमा धैर्य धारणको लागि पनि हार्दिक अपिल गर्दछौं।
नबीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

नोट:काठमाण्डौं उपत्यका भित्रका सम्पुर्ण नेपाल मगर संघ/ मगर संघ/ संस्था र भातृ संगठनका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरूलाई भोली भाद्र 12 गते मगर भवन कलंकीमा विहानदेखि अनिवार्य केन्द्रीत हुन जानकारी गरिन्छ।धन्यवाद ।।

NO COMMENTS

LEAVE A REPLY