नेपाल मगर संघको कार्यक्रम सम्बन्धि जानकारी।

नेपाल मगर संघको कार्यक्रम सम्बन्धि जानकारी।

19
0
SHARE

नेपाल मगर संघको कार्यक्रम सम्बन्धि जानकारी।
..
नेपाल मगर संघ केन्द्रीय समितिले तपशिल बमोजिमका कार्यक्रमहरु पाल्पा जिल्लाको तानसेनमा आयोजना गरिएको हुनाले सम्बन्धीत व्यक्तिहरुलाई सहभागिताका लागि जानकारी हार्दिक अनुरोध गर्दछु ।
.
कार्यक्रमः केन्द्रीय समितिको पूर्ण बैठक
मिति २०७३ भाद्र १० गते
समयः बिहान ११ बजे
स्थान: होटेल रोयल, बसपार्क तानसेन
सहभागिहरुः संघको केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र भातृसस्थाका अध्यक्षहरु ।
…..
कार्यक्रमः मगरात प्रदेश स्तरिय बैठक
मिति २०७३ भाद्र ११ गते
समयः बिहान ११ बजे देखि
स्थान: तानसेन नगरपालिकाको मिनी हल
सहभागिहरुः गण्डकी (स्यांग्जा, कास्की, तनहु, गोरखा, लम्जुङ्ग), धवलागिरी (बाग्लुंग म्याग्दी, पर्वत र मुस्ताङ्ग), लुम्बिनी (पाल्पा, गुल्मी, अर्घाखाची, रुपन्देही, नवलपरासी, कपिलबस्तु) र राप्ती (रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ्ग) हरुको जिल्ला समितिबाट एक जना महिला अनिवार्य हुने गरि तीन/तीन जना सहभागिता हुने ।
….
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY