जिबन मगर र जोया घटना !

जिबन मगर र जोया घटना !

34
0
SHARE

जिबन मगर र जोया घटना !
..
जिबन थापामगर र जोया को सवालमा विभिन्न तह र तप्कामा सकारात्मक नकारात्मक टिकातिप्णि भैरहेको छ। यसको बास्तबिकता बुझ्नको लागि नेपाल मगर संघ को केन्द्रिय सदस्य चन्द्र बहादुर राना, चितवन जिल्ला अध्यक्ष सुरबीर थापामगर, सचिव ठाकुरसिंह आले, कोषाध्यक्ष खिमबहादुर थापामगर लगायत का साथीहरु बिगत ५ दिन देखि अनबरत रुपमा परिचालन भैरहनु भएको छ। नेपाल मगर संघ केन्द्रिय समितिलाई त्यहाको स्थिति बारेमा रिपोर्टिंग गरिरहनु भएको छ। थप बिस्तृत अनुसन्धान र छानबिनका लागि नेपालमगर संघले एक छानबिन समिति गठन गरेर उक्त समितिले काम गरिरहेको छ।
यस घटनाको सत्य-तथ्य जानकारी आईसके पछि नेपाल मगर संघले उपयुक्त कदम चाल्ने सबैमा जानकारी गर्दछु। यस कार्यमा सबैले आ-आफ्नो स्थानबाट साथ समर्थन र सहयोग गर्नुहुन अनुरोध गर्दछु। हामीलाई यस घटनाको बारेमा यथासक्य सत्यतथ्य छानबिन गर्नको लागि देश विदेश देखि सकारात्मक र रचात्नामक सल्लाह सुझाव दिनुहुने सबै प्रति आभार व्यक्त गर्दछु।
धन्यवाद !

ज्ञानेन्द्र पुनमगर
महासचिव-नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY