जोयालाई वच्चासहित नेपाल फर्काउन नेपाल सरकारसंग जोडदार माग गर्दछौं।

जोयालाई वच्चासहित नेपाल फर्काउन नेपाल सरकारसंग जोडदार माग गर्दछौं।

19
0
SHARE

जीबन थापा मगर र जोया काण्डले नेपालको शीर झुकेको छ।त्यसैले उक्त काण्डको सत्य तथ्य पत्ता लगाउन नेपाल मगर संघले छानबीन समिति संघका सचिब रक्ष ब. रैका मगरको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। सिंगो देशसंग जोडिएको विषयलाई छानबीन गरी दोषीलाई कार्बाही गर्न र जोयालाई वच्चासहित नेपाल फर्काउन नेपाल सरकारसंग जोडदार माग गर्दछौं।साथै स्वदेश तथा बिदेशका सम्पुर्ण शुभ चिन्तकहरूमा सल्लाह सुझाव र सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं।जय मगरात नेपाल ।जय गणतन्त्र नेपाल ।।
नबीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY