जिबन थापामगर र जोया सम्बन्धमा

जिबन थापामगर र जोया सम्बन्धमा

18
0
SHARE

जिबन थापामगर र जोया सम्बन्धमा:

जिबन थापामगर र जोया (नेपाली बुहारी फिलिपिनो नागरिक) को पछिल्लो घटनाक्रमले नेपाल मगर संघको गम्भीर ध्यानाकर्षण भएको छ संघको जिल्ला समिति चितवनका साथीहरु जीवन को बारेमा सत्यतथ्य बुझ्नको लागि परिचालित भैरहनु भएको छ आजै पनि जीवनको मामा (कामे मगर) संग केन्द्रिय कार्यालयमा भेटघाट गरेर सोधपुछ हुदैछ। बिस्तृत विवरण आए पछि मगर संघले यथोचित कदम चाल्ने छ।
मगरको बुहारी र २ सन्तान (छोरा-छोरी) लाई देश निकाल्ने गर्ने काम गरिएको यस यस घटना प्रति नेपाल मगर संघ गम्भीर भएको छ ।
..
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY