मगरात भूमिको केन्द्र बागलुङ्गको ढोरपाटनमा मगरात आन्दोलनको थालनी..

मगरात भूमिको केन्द्र बागलुङ्गको ढोरपाटनमा मगरात आन्दोलनको थालनी..

8
0
SHARE

मगरात भूमिको केन्द्र बागलुङ्गको ढोरपाटनमा मगरात आन्दोलन को थालनी र ढोरपाटन आरक्षको उत्पीड़न बिरूध्द मगरात वस्तिव्दारा आयोजित सभालाई संबोधन गर्न नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगर लगायतका अभियन्ताहरू सहभागी।मगरात पहिचान सहितको संघीयताको मुद्दा संबोधन नगरे र ढोरपाटन आरक्षको नाममा आदिवासी जनजातिको जल जमिन र जंगलको अधिकार राज्यले जबरजस्त खोसेमा निर्णायक मगरात आन्दोलन ढोरपाटनबाट नै शुरू हुने जसबाट निस्कने परिणामको जिम्मेवार राज्य नै हुनु पर्ने अध्यक्ष नबीन रोका मगरव्दारा चेतावनी ।

NO COMMENTS

LEAVE A REPLY