रास्ट्र निर्माता डा. महाबिर पुनमगर लाई सहयोग !

रास्ट्र निर्माता डा. महाबिर पुनमगर लाई सहयोग !

12
0
SHARE

रास्ट्र निर्माता डा. महाबिर पुनमगर लाई सहयोग !
….
सूचना र प्रबिधीबाट नेपाललाई बिकसित र सम्बृद्ध बनाउन सकिन्छ भन्ने दृढ लक्ष्यका साथ बिगत ४ बर्षदेखि अनबरत र अबिचलित भै लागिरहेका एक त्यस्ता ब्यक्तित्व जो सामाजिक अभियानता र रास्ट्रनिर्माताको परिचयले चिनिने डा. महाबिर पुनमगरको अगुवाईमा स्थापना गरेको “रास्ट्रीय आबिश्कार केन्द्र” को महान लक्ष्यमा हैसेमा होस्ते गर्नको लागि सानो सहयोग रु. ३ लाख ३ हजार ३ सय ३ रुपैयाँ हस्तान्तरण गर्ने सौभाग्य आज (16 Aug 2016) मिल्यो ।
२२औ बिश्व आदिवासी दिवस-२०१६ लाई विभिन्न देशमा फरक-फरक ढङ्गले मनाइयो । तर इजरायलमा बस्ने मगरहरु (नेपाल मगर संघ इजरायल) ले यस पटकको बिश्व आदिवासी दिवसमा भेला भए, भेलामा अनावश्यक खर्च गरेनन कार्यक्रमको खर्च जोगाएर “रास्ट्रीय आबिस्कार केन्द्र” लाई दिएर रास्ट्रनिर्माणको अभियानमा सहभागी हुने निधो गरे । रचनात्मक कामको लागि सहयोग जुटाउनु हुने नेपाल मगर संघ इजरायल लाई हार्दिक धन्यवाद सहित आभार ब्यक्त गर्दछु ।
समाजसेवी महाबिर पुनको यस पबित्र अभियानमा तपाईं हामी सबै सहयोगात्मक भावनाले सहभागी हुन जरुरी छ ।
..
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रीय समिती

NO COMMENTS

LEAVE A REPLY