भाद्र १० र ११ गते तानसेन पाल्पामा हुने कार्यक्रम सम्बन्धि जानकारी।

भाद्र १० र ११ गते तानसेन पाल्पामा हुने कार्यक्रम सम्बन्धि जानकारी।

4
0
SHARE

भाद्र १० र ११ गते तानसेन पाल्पामा हुने कार्यक्रम सम्बन्धि जानकारी।
..
नेपाल मगर संघ केन्द्रीय समितिले तपशिल बमोजिमका कार्यक्रमहरु पाल्पा जिल्लाको तानसेनमा आयोजना गरिएको हुनाले सम्बन्धीत व्यक्तिहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु ।
.
कार्यक्रमः केन्द्रीय समितिको पूर्ण बैठक
मिति २०७३ भाद्र १० गते
समयः बिहान ११ बजे
सहभागिहरुः संघको केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र भातृसस्थाका अध्यक्षहरु ।
…..
कार्यक्रमः मगरात प्रदेश स्तरिय बैठक
मिति २०७३ भाद्र ११ गते
समयः बिहान ११ बजे देखि
सहभागिहरुः गण्डकी, धवलागिरी, लुम्बिनी र राप्ती जिल्ला समितिबाट तीन÷तीन जना सहभागिता हुने ।
….
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY