नेपाल मगर संघ केन्द्रीय समितिको पूर्ण बैठक सम्बन्धी सूचना

नेपाल मगर संघ केन्द्रीय समितिको पूर्ण बैठक सम्बन्धी सूचना

8
0
SHARE

नेपाल मगर संघ केन्द्रीय समितिको पूर्ण बैठक सम्बन्धी सूचनाः

यहि २०७३ भाद्र १ गते बाग्लुङको ढोरपाटनमा बस्ने भनिएको नेपाल मगर संघको तेस्रो केन्द्रीय पूर्ण बैठक मौसम प्रतिकुलता र प्राकृतिक प्रकोपका कारण मिति २०७३ भाद्र १० गते बिहान ८ बजे देखि पाल्पा तानसेनमा बस्ने गरि सार्ने निर्णय गरिएको हुनाले संघको सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र पदेन सदस्यहरुलाई अनिवार्य सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु ।

ज्ञानेन्द्र पुनमगर
(महासचिव)

NO COMMENTS

LEAVE A REPLY