नेपाल मगर संघको भातृ संगठन नेपाल मगर सांस्कृतिक संघको 6औं राष्ट्रीय महाधिबेशनको...

नेपाल मगर संघको भातृ संगठन नेपाल मगर सांस्कृतिक संघको 6औं राष्ट्रीय महाधिबेशनको उदघाटन समारोह

11
0
SHARE

आज 2073 साल सावन 21 गतेका दिन नेपाल मगर संघको भातृ संगठन नेपाल मगर सांस्कृतिक संघको 6औं राष्ट्रीय महाधिबेशनको उदघाटन समारोह प्रज्ञा भवन कमलादी काठमाण्डौंमा सम्पन्न ।कार्यक्रमको संचालन महासचिव कबिराज थापा मगर अध्यक्षता आकाश थापा मगर प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगर बिशिष्ठ अतिथि संघका सचिव रक्षा बहादुर रैका मगर पुर्ब केन्द्रीय अध्यक्ष क्या. यम बहादुर बुढाथोकी मगर होमराज खपाङ्गी मगर हिमाल पुन मगर पबित्रा घर्ति मगर मदन घर्ति मगर लगायतको सहभागिता थियो भने बिचार र कला सहितको कलाकार बन्नु नै सबल र सफल हुनु हो।त्यसैले माया प्रितिका मात्रै नभएर मगरात पहिचान, अधिकार र देशको गाउन लाग्नुस अनि मात्रै दुनियाको लाखौ कलाकार बिचमा फरक दंगले स्थापित हुन सक्नु हुनेछ भनी अध्यक्ष नबीन रोका मगरले भन्नु भयो।

NO COMMENTS

LEAVE A REPLY