विश्वका आदिवासी जनजातिहरूको भाषिक,सांस्कृतिक, सामाजिक, धार्मिक,शैक्षिक, आर्थिक र राजनैतिक लगायतका अधिकार….

विश्वका आदिवासी जनजातिहरूको भाषिक,सांस्कृतिक, सामाजिक, धार्मिक,शैक्षिक, आर्थिक र राजनैतिक लगायतका अधिकार….

13
0
SHARE

विश्वका आदिवासी जनजातिहरूको भाषिक,सांस्कृतिक, सामाजिक, धार्मिक,शैक्षिक, आर्थिक र राजनैतिक लगायतका अधिकार दिलाउन हरेक राज्यले आफ्नो मुलुकमा आदिवासी जनजातिहरूलाई अनिवार्य यो अधिकार प्रदान गर्नु पर्ने भनी संयूक्त राष्ट्र संघव्दारा घोषणा गरिएको ऐतिहासिक दिन विश्व आदिवासी दिवस *2016*(2073) सालको**22औं बिश्व आदिवासी दिवस ** पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको अडान,अपुरो र अधुरो संबिधान संशोधनका लागि हाम्रो साझा अभियान भन्ने मुल नाराका साथ नेपालमा पनि पहिचान र अधिकार प्राप्तिका लागि आन्दोलनको रूपमा मनाउन लागेको अबसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पुर्ण महानुभावहरूमा सुख,शान्ति र प्रगतिको कामना गर्दै पहिचान र अधिकार प्राप्तिको आन्दोलन साथै देश,राज्य र संबिधान सबैको साझा वनाउने अभियानमा नयां विचार वा ऊर्जा प्राप्त होस यही हार्दिक शुभ कामना छ।जय नेपाल मगर संघ ।जय मगरात नेपाल ।जय आदिवासी जनजाति ।।
नबीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY