हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली

7
0
SHARE

हार्दिक श्रद्धाञ्जली:
..
आठौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स) मा कांस्यपदक जितेका तनहू निवासी बक्सर इन्द्र बहादुर मगर क्यान्सरको उपचार गर्ने क्रममा हिजो (२०७३/श्रावण/१३ गते) राति ल.पु स्थित हरिसिद्धि क्यान्सर हस्पिटलमा स्वर्गहारण भएकोमा दुख प्रकट गर्दै मृतक प्रति नेपाल मगर संघ केन्द्रिय समिति हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्दै शोक सनतब्द परिवारजन प्रति हार्दिक समवेदना ब्यक्त गर्दछ।
आज काठमाडौँ स्थित दशरथ रंगशालामा आयोजना गरेको शोक सभामा श्रद्धाञ्जलि प्रदान गर्न नेपाल मगर संघको केन्द्रिय महासचिव ज्ञानेन्द्र पुनमगर लगायत जानु भएको थियो।

NO COMMENTS

LEAVE A REPLY