बैठक सम्बन्धि सूचना !

बैठक सम्बन्धि सूचना !

3
0
SHARE

बैठक सम्बन्धि सूचना !
….
नेपाल मगर संघ केन्द्रिय समितिको समसामयिक सवालमा केन्द्रित रहेर काठमाडौँमा उपलभ्द पदाधिकारी तथा सदस्यहरुको आकस्मिक बैठक भोली (२०७३ श्रावण १५ गते) बिहान ठिक ७ बजे केन्द्रिय कार्यालय कलंकीमा बस्ने भएको हुनाले काठमाडौँमा उपलाभ्द पदाधिकारी सदस्यहरुलाई ठिक ७ बजे अनिवार्य उपस्थितिको लागि जानकारी सूचना सहित हार्दिक अनुरोध गर्दछु।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY