हार्दिक समवेदना !

हार्दिक समवेदना !

3
0
SHARE

हार्दिक समवेदना !
..
सुनसरी जिल्ला धरान वडा न ८ निवासी नेपाल मगर संघ केन्द्रिय समिति सदस्य श्री शारदा थापामगरको ममतामयी आमा पदम कुमारी दर्लामीमगरको ६८ बर्षको उमेरमा यहि २०७३ श्रावण ६ गतेका दिन दुखद निधन भएको खबरले नेपाल मगर संघ केन्द्रिय समिति मर्माहत भएको छ। यस दुखद घडीमा मृतात्मा प्रति हार्दिक श्रदान्जली ब्यक्त गर्दै शोक सन्तब्ध परिवार जन प्रति हार्दिक समवेदना ब्यक्त गर्दछौ।
..
नबिन रोकामगर (अध्यक्ष)
ज्ञानेन्द्र पुनमगर (महासचिव)

NO COMMENTS

LEAVE A REPLY