मगर सास्कृतिक संघको उपत्यका भेला सम्पन्न !

मगर सास्कृतिक संघको उपत्यका भेला सम्पन्न !

5
0
SHARE

मगर सास्कृतिक संघको उपत्यका भेला सम्पन्न !

नेपाल मगर संघको भात्री सस्था “नेपाल मगर सास्कृतिक संघ” को काठमाडौँ उपत्यका स्तरिय भेला कलंकीमा भव्यताका साथ २०७३ साउन ९ गते सम्पन्न भएको छ।
नेपाल मगर सास्कृतिक संघ केन्द्रिय समितिको काबा अध्यक्ष आकाश थापामगरको अध्यक्षता, नेपाल मगर संघको केन्द्रिय महासचिव ज्ञानेन्द्र पुनमगरको प्रमुख आतिथ्यता र सास्कृतिक संघ केन्द्रिय सचिव राजेश थापामगरको संचालन, सास्कृतिक संघ केन्द्रिय महासचिव कबि मगरको स्वागत मन्तब्यमा चलेको कार्यक्रममा मगर संघ महासचिव ज्ञानेंन्द्र पुनमगर, नेपाल संगीत तथा नाट्य सस्थांनकी प्राज्ञ पबित्रा घर्तिमगर, सास्कृतिक संघ केन्द्रिय समितिको पुर्व अध्यक्ष कबिता आलेमगर, गायक बिलन थापामगर लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो।
भेलाले देबिराम राना मगरको अध्यक्षतामा २१ सदस्यीय उपत्यका समन्वय तदर्थ समिति सर्बसम्मत रुपमा निर्वाचित गरेको छ।

NO COMMENTS

LEAVE A REPLY