14औं अधिवेशन उदघाटन समारोह

14औं अधिवेशन उदघाटन समारोह

3
0
SHARE

nma1आज सावन 8 गते शनिवारका दिन नेपाल मगर संघ तनहु जिल्ला 14औं अधिवेशनका उदघाटन समारोहका प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगरले मगरात पहिचान सहितको संघीयता लगायतका मुद्दाहरूलाई नयां संबिधानले संशोधन गरी संबोधन नगरे मगरात आन्दोलनले बद्रोहको आकार लिन कसैले छेक्न नसक्ने चेतावनी ।कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष मन्धरी आले मगर केन्द्रीय सदस्य कृष्ण थापा मगर अभियन्ता राम मगर कोरिया मगर संघका सचिव किरण थापा मगर यम बहादुर आले मगर पूर्व केन्द्रीय कोषाध्यक्ष क्या. दिल बहादुर थापा मगर पूर्ब सभासद पार्बती थापा मगर लगायतका नेता वा अभियन्ताले मगरात, मगर र उत्पीड़ित बर्ग ,जाति, महिला र क्षेत्रको पहिचान वा अधिकार प्राप्तिका लागि निर्णायक लडाई लडने प्रतिबद्धता ।जय नेपाल मगर संघ ।। जय मगरात नेपाल ।।।

NO COMMENTS

LEAVE A REPLY