हार्दिक निमन्त्रणा !

हार्दिक निमन्त्रणा !

4
0
SHARE

हार्दिक निमन्त्रणा !
..
नेपाल मगर संघ केन्द्रिय समितिले अधिकार सम्पन्न एकीकृत मगरात र मगर समुदायको समृद्धि बिषयक “मगरात गोष्ठी कार्यक्रम” निम्न मिति स्थान र समयमा आयोजना गरिएको हुनाले यहाको गरिमामय उपस्थितिको को लागि हार्दिक निमन्त्रणा गर्दछौ।
मिति: २०७३ असार २८ गते मंगलबार
स्थान: स्थानीय बिकास प्रशिक्षण प्रतिस्ठान (LDTA), जावलाखेल ललितपुर
समय: बिहान ठिक ११:३० बजे
….
अनुरोधक:
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY