आन्तरिक प्रशिक्षण तथा बैठक सम्बन्धि सूचना

आन्तरिक प्रशिक्षण तथा बैठक सम्बन्धि सूचना

5
0
SHARE

आन्तरिक प्रशिक्षण तथा बैठक सम्बन्धि सूचना
..
नेपाल मगर संघ केन्द्रिय समितिले निम्न मिति स्थान र समयमा आन्तरिक प्रशिक्षण तथा बैठकको आयोजना गरिएको हुनाले नेपाल मगर संघ केन्द्रिय समितिको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र भातृसंस्थाको अध्यक्षहरुलाई अनिवार्य सहभागिताका लागि अनुरोध सहित यस सूचना गर्दछौ ।
मिति: २०७३ असार २७ गते मंगलबार
स्थान: नेपाल मगर संघ, केन्द्रीय कार्यालय, कलंकी
समय: बिहान ठिक ११ः०० बजे
..
अनुरोधक:
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY