आज आन्तरिक प्रशिक्षण तथा बैठक हुदै

आज आन्तरिक प्रशिक्षण तथा बैठक हुदै

1
0
SHARE

आज आन्तरिक प्रशिक्षण तथा बैठक हुदै:
..
नेपाल मगर संघ केन्द्रिय समितिले निम्न आज बिहान ठिक ११ः०० बजे देखि स्थान र समयमा नेपाल मगर संघ, केन्द्रीय कार्यालय, कलंकीमा आन्तरिक प्रशिक्षण तथा बैठकको आयोजना गरिएको हुनाले नेपाल मगर संघ केन्द्रिय समितिको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र भातृसंस्थाको अध्यक्षहरुलाई अनिवार्य सहभागिताका लागि अनुरोध सहित यस सूचना गर्दछु ।
..
अनुरोधक:
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY