प्रशिक्षणमूलक बैठक सम्बन्धी सूचना

प्रशिक्षणमूलक बैठक सम्बन्धी सूचना

4
0
SHARE

प्रशिक्षणमूलक बैठक सम्बन्धी सूचनाः
..
नेपाल मगर संघ केन्द्रीय समितिको चितवनमा सम्पन्न ११ औ राष्ट्रिय महाधिवेशनद्धारा घोषित नीति तथा कार्यक्रमहरु र संगठन सुदृढीकरणको सवालमा केन्द्रीत भई केन्द्रीय समितिको पदाधिकारी तथा सदस्यहरु र भातृसंस्थाका अध्यक्षहरुलाई प्रशिक्षणात्मक बैठकको आयोजना निम्न मिति स्थान र समयमा आयोजना गरिएको हुनाले उक्त बैठकमा अनिवार्य सहभागिताका लागि सम्बन्धित सबैमा जानकारी अनुरोध गरिन्छ ।
मितिः २०७३ असार २७ गते
स्थानः केन्द्रीय कार्यालय कलंकी काठमाडौ
समयः बिहान ११ बजे

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY