मगर संघको भात्री सस्था र उपत्यकाका जिल्ला शाखाहरुसंग बृहत छलफल

मगर संघको भात्री सस्था र उपत्यकाका जिल्ला शाखाहरुसंग बृहत छलफल

9
0
SHARE

मगर संघको भात्री सस्था र उपत्यकाका जिल्ला शाखाहरुसंग बृहत छलफल:

नेपाल मगर संघको भात्री सस्थाहरुको केन्द्रिय पदाधिकारी प्रतिनिधिहरु र उपत्यका भित्रका काठमाडौँ ललितपुर र भक्तपुर शाखाका अध्यक्ष तथा पदाधिकारीहरुसंगको बृहत छलफल तथा समिक्षात्मक बैठक २०७३ असार १६ गते केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ।
सस्थाको बिगतको समिक्षा, अहिले सम्मको गतिबिधि, आगामी योजना र उपत्यकामा आयोजना हुने कार्यक्रमहरुलाई कसरि प्रभावकारी गर्न सकिछ भन्ने बारेमा छलफल केन्द्रित भएको थियो।
बैठकले संघको सबै भात्री सस्थाहरुको राष्ट्रिय महादिवेसन २०७३ पौष मशान्त अगावै गर्नुपर्ने निर्णय गरेको छ। त्यसैगरी संघको सबै भात्री सस्था र उपत्यका शाखाहरुबाट कम्तिमा १५/१५ जना सहभागिता हुनेगरी २०७३ असार २१ गते एक बृहत प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
बैठक नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नबीन रोकामगरको अध्यक्षता र महासचिव ज्ञानेन्द्र पुनमगरको सहगीकरणमा सम्पन्न भएको थियो।

महासचिव
नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY