स्वागत तथा बधाई प्रदान कार्यक्रम सम्पन्न

स्वागत तथा बधाई प्रदान कार्यक्रम सम्पन्न

14
0
SHARE

स्वागत तथा बधाई प्रदान कार्यक्रम सम्पन्न

आज जेष्ठ १९ गतेका दिन सगरमाथाको चुचुरोमा पुगेर संसार भरीका लाखौं मगरहरूको साझा ढुकढुकी नेपाल मगर संघ र नेपालको झण्डा फरफराएर चुचुरोमा गाडेर मगर समुदाय र नेपाल देशको गौरब बढाउनु भएकोमा भारतीय सेनामा कार्यरत तनहु निबासी मिन बहादुर रानामगर र बिष्णु रानामगर, बागलुङ निबासी चन्द्र थापामगर गरि तिनै जनालाई नेपाल मगर संघ केन्द्रीय कार्यालयमा केन्द्रीय अध्यक्ष नबीन रोकामगर र महासचिव ज्ञानेन्द्र पुनमगरव्दारा स्वागत तथा बधाई प्रदान कार्यक्रम सम्पन्न भयो।

NO COMMENTS

LEAVE A REPLY